होवे एण्ड को सोलिसिटर्सले विगत २ दशकदेखि गोरखाली तथा तिनका परिवारहरुको अधिकारका लागि लड्दै आएको छ ।
गोरखा आवासिय अधिकारका लागि गोरखा न्यायिक आन्दोलनमा हर कोणबाट कानूनी अगुवाइ गर्दै ठूलो सफलता हासिल गराउन समेत हामी सफल भयौ ।
बेलायति रक्षामन्त्रालयले नीति बनाइ गारखालिहरुको वयस्क सन्तानको आवासीय अधिकारको बाटो बन्द गर्ने भरमग्दुर प्रयास गर्दा गर्दै पनि हाेवे एण्ड को सोलिसिटर्सद्वारा अघि बढाइएका मुद्दाहरुले गोरखाली र तिनका परिवारका साथै वयस्क सन्तानहरुको आवासीय अधिकारलाई अदालतबाट सूनिस्चित गराउन ठूलो भूमिका खेलेको छ ।
पुन: एक पटक गोरखालीहरुको क्षतिपूर्तिका लागि होवे एण्ड को सोलिसिटर्सले निकै सफलता प्राप्त गरिसकेको छ ।