🥹यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
🥹यदि आवेदन रिफ्यूज भयो भने के गर्ने ?
आवेदन रिफ्यूज भएमा र होम अफिसको निर्णय प्रति तपाइँलाई चित्त नबुझेमा तपाइले मुद्दा अघि बढाउन सक्नुहुन्छ ।
आवेदन रिफ्यूज जहिले भएपनि तपाइँलाई वा तपाइँको वकिललाई पठाएको मितिको २८ दिनभित्र मुद्दा दर्ता गरिसक्नुपर्ने हुन्छ ।